भगवती को IPO खुल्यो

कम्पनीले आफ्नो जारी पूँजी रु.५७,२०,६४,७००/– (अक्षरेपी सन्ताउन्न करोड बीस लाख चौसठ्ठी हजार सात सय मात्र) मध्ये १०५ अर्थात रु.५,७२,०६,५००/– (अक्षरेपी पाँच करोड बहत्तर लाख छ हजार पाँच सय मात्र) रकम बराबरको रु.१००/– अंकित दरमा प्रिमियम रकम रु.१६/– थप गरी जम्मा रकम रु.११६/– दरको ५,७२,०६५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्ला पोखरा महानगरपालिका बडा नं. १३, १४, २६ र २७ (साविकको पोखरा उप–महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं २, ३, ४, ५, ६ र ७) का स्थानीय बासिन्दाहरुका लागी निष्काशन गरिने छ र बाँकी १५५ अर्थात रु.८,५८,०९,७००/– (अक्षरेपी आठ करोड अन्ठाउन्न लाख नौ हजार सात सय मात्र) रकम बराबरको रु. १००/– अंकित दरमा प्रिमियम रकम रु.१६/– थप गरी जम्मा रकम रु.११६/– दरको ८,५८,०९७ कित्ता साधारण शेयरको१०५ अर्थात ८५,८१० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित नियकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि, ५५ अर्थात ४२,९०५ कित्ता साधारण शेयर सामुहिक लगानी कोष र २५ अर्थात १७,१६२ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्टाइएकोर बाँकी ७,१२,२२० कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही निष्काशन गरिने छ । प्रारम्भीक वातावरणीय परिक्षण प्रतिवेदनमा भएको विवरणको आधारमा आयोजना प्रभावित क्षेत्र छुट्टाइएकोहो ।